Shittalpati
महामारी र नेतृत्व संकट
महामारी र नेतृत्व संकट मानिस कोरोना भाइरसका कारण मात्रै होइन, आपसी विश्वास र नेतृत्वको अभावले पनि तीव्र संकटमा परेको छन् । प्रकोपसँग लड्न समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नै पर्छ । पछिल्ला केही वर्षयता गैरजिम्मेवार राजनीतिकर्मीले विज्ञानप्रतिको नागरिक विश्वास तोड्ने प्रयास गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्‍याइरहेका छन् ...
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ?
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ? यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन त ? यतिबेला सबैका मन मनमा यि प्रश्नहरु उब्जिएका छन् । प्रश्न उब्जिनु पनि स्वभाविक नै हो । विश्वरभर फैलिएको कोरोना महामारीले विश्व नै आक्रान्त छ । शैक्षिक संघसस्था, सार्वजिनिक यातायातहरु सबै ठप्प छन् । आमनागरिकहरुका कोरोनाको त्रास छ ।
विपद् व्यवस्थापनको तयारी थालौं
विपद् व्यवस्थापनको तयारी थालौं हरेक वर्ष दोहोरिरहने बाढी, पहिरो र डुबानले यस वर्ष पनि क्षति पुर्‍याएको छ । वर्षायाम सुरु भएसँगै बाढी तथा पहिरोका कारण धनजनको क्षति भइरहेका समाचार बढ्दै गएका छन् । यस्तो बाढीपहिरोको समस्या देशको पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रमा फैलिएको छ ।
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् । स्थानीयस्तरमा आइपर्ने फौजदारी अभियोग बाहेकका सबै मुद्दाहरुमा न्याय निरुपण गराउने अधिकार संविधानले नै यी समितिहरुलाई दिएकोे छ ।
असारे योजना विनाश कि विकास ?
असारे योजना विनाश कि विकास ? नेपालमा असार महिनामा खासगरी दुई थरि मानिसहरूका लागि भ्याइनभ्याइको व्यस्तता हुन्छ । तिनमा एकथरी कृषक र अर्का थरि हुन् पूर्वाधार विकास कर्ममा जोडिएका निकायसँग सम्बद्ध मानिसहरू । यतिबेला कृषकहरूलाई रोपाइँ गर्न खेताला, गोरु, ट्याक्टर बन्दोबस्त, पानी, मलको जोहो लगायत कामको चटारो छ ।
मास्क अनिवार्य लगाऔं
मास्क अनिवार्य लगाऔं कोभिड-१९ को प्रभाव मुलुकभित्र विस्तारै बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार यसको संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ । १६ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । तर, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राज्यले प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।
कृषि क्षेत्र र लकडाउनको प्रभाव
कृषि क्षेत्र र लकडाउनको प्रभाव विश्वभर फैलिएको कोरोना महामारीका कारण कृषि क्षेत्र समेत प्रभावित बनेको छ । नेपालको अर्थतन्त्रमा बन्द हड्ताल नयाँ अनुभूतीजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा ठूलै असर पारेको छ ।
गुल्मी पहिरो र स्थलगत अध्ययन
गुल्मी पहिरो र स्थलगत अध्ययन असार १८ गते गुल्मीको इस्मा गाउँपालिका १ मा घटेको घटना विश्वभर नै सनसनी भयो । सूचना र प्रविधिको विकासका कारण त्यहाँ घटेको घटनाबाट साहेद कोही पनि अनविज्ञय भए नौ । अविरल वर्षका पहिरो जाँदा त्यस क्षेत्रका दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । उक्त पहिरोका...
महामारी र आर्थिक संकट
महामारी र आर्थिक संकट विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्वन गरेको लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभावहरुको नतिजा क्रमिक रुपमा देखापर्न थालेको छ । आर्थिक संकटले आर्थिक क्रियाकलापहरू लगानी, उत्पादन, आपूर्ति श्रृंखला र मूल्य संरचनालाई उथलपुथल पारेको छ । वित्तीय संस्थाहरूमा तरलता अभाव, लगानीकर्ता र व्यवसायीमा ऋण...
नागरिकको सुरक्षाबारे गम्भीर बन
नागरिकको सुरक्षाबारे गम्भीर बन देशभर स्थानीय सरकार र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनको अवस्था दर्दनाक बन्दै गएका घटनाहरु बाहिर आएका छन् । कोरोना भाईरस संक्रमण फैलिन नदिन बाहिरबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न निर्माण गरेका क्वारेन्टाइनहरु असुरक्षित र अव्यवस्थित भएपछि अवस्था दिनहुँ दर्दनाक बन्दै गएको हो । यो दुःखको कुरा हो । क्वारेन्टाइन व्यवस्थित...
बाबु, आमा बोझ कि वरदान ?
बाबु, आमा बोझ कि वरदान ? छोरा जन्माई, हुर्काइ, पढाई, योग्य बनाईदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पढाउनु पर्छ, ज्वाईले लैजान्छन् । त्यसपछि बुढाबूढी टुक्रुक्क एक्लै हुनुपर्छ । छोरा–बुहारी र छोरी–ज्वाई, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्धितीयाका जुन (हदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् । कहिलेकाँही बुढो घर...
Weather Update