Shittalpati
तानसेनमा लायन्स क्लवद्वारा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण
तानसेनमा लायन्स क्लवद्वारा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण जिल्लाको तानसेनमा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले विश्व मधुमेह दिवसको अवसरमा तानसेन–६ बसपार्कमा ज्याला मजदुर र यातायात मजदुरहरुको मधुमेह परीक्षणसँगै सचेतना कार्यक्रम गरेको हो ।   
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी
कागतीखेतीबाट तीन महिनामा ९ लाख आम्दानी कृषिमा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन्। पोखरा महानगरपालिका(३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु ९ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। तीन महिना अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्। सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ। सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ।
मधुमेह रोगबारे सचेत बनौँ
मधुमेह रोगबारे सचेत बनौँ विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार विश्व मधुमेह दिवस मनाइएको छ ।  मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।  
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको छ । तानसेन  नगरपालिका–१ मिसनमा रहेको अस्पतालले शुक्रबादेखि आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो ।
पाल्पा प्यारागनमा सांस्कृतिक तथा खाना महोत्सव
पाल्पा प्यारागनमा सांस्कृतिक तथा खाना महोत्सव जिल्लाको तानसेनमा सञ्चालित पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूलले सांस्कृतिक तथा खाना महोत्सव  आयोजना गरेको छ ।
राजस्व छली रोक 
राजस्व छली रोक  नेपालमा पछिल्लो समय राजस्व संकलन  निराशजनक नै छ । राजस्व चुहावट रोक्न नसक्दा हरेक वर्ष राजश्व संकलनमा कमी आउने गरेको छ । 
रामपुरमा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी
रामपुरमा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी जिल्लाको रामपुर नगरपालिकामा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा
संसद् पुनःस्थापनाको माग राख्दै एमाले जनप्रदर्शनमा
संसद् पुनःस्थापनाको माग राख्दै एमाले जनप्रदर्शनमा नेकपा एमालेले संसद पुनस्र्थापनाको माग गर्दै  देशभर भेला र प्रदर्शन गर्दै आएको छ । वर्तमान सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै एमालेले सरकार विरुद्ध विरोध प्रदर्शन थालेको हो ।
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।
Weather Update