‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’
बुधबार, असार १७, २०८३
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...
बुधबार, असार १७, २०८३
यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, असार १७, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ ।
हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
मंगलबार, असार १६, २०८३
स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो ।
कुँवरसहित १० जना उद्यमी सम्मानित
सोमबार, असार १५, २०८३
रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम’का सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
रेसुंगा नगर सरकारद्वारा उत्कृष्ट उद्यमी पुरस्कृत
सोमबार, असार १५, २०८३
जिल्लाको रेसुंगा नगर सरकारले उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ । उसले उत्कृष्ट १० उद्यमीलाई पुरस्कृत गरेको हो । उत्कृष्ट मध्ये एक जना उद्यमीलाई नगद १ लाख र अन्य नौं जनालाई ६० हजार रुपैयाँसहित पुरस्कृत गरिएको रेसुंगा नगरपालिकाले जनाएको छ ।
औपचारिकतामै सीमित धान दिवस
सोमबार, असार १५, २०८३
आज असार पन्ध्र रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइँदै छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ।
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
आइतबार, असार १४, २०८३
मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद
आइतबार, असार १४, २०८३
नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।
पाल्पामा आम्दानीको मुख्य स्रोत बन्दै ‘दालचिनी’
आइतबार, असार १४, २०८३
जिल्लाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि
आइतबार, असार १४, २०८३
देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण रहेको पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको हो ।
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
शनिबार, असार १३, २०८३
अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।


