प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’
शनिबार, भदौ २३, २०८०
.jpg)
बालविवाह रोक्न नाटक !
बिहीबार, चैत ५, २०७७
उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।

ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
बुधबार, फागुन ५, २०७७
गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ ।