बर्डफ्लु सङ्क्रमणप्रति सचेत हुन आग्रह
आइतबार, असार २१, २०८३
विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क विशेषज्ञ सेवा
मंगलबार, असार २, २०८३
स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४ जना स्थानीय लाभान्वित भएका छन्।
‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’
सोमबार, जेठ १८, २०८३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनिहरूको हकहित, सेवासुविधा र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।
निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती, असफल बनाइँदै स्वास्थ्य बीमा
बिहीबार, जेठ १४, २०८३
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
जेठ १६ गतेदेखि निजी अस्पतालमा बीमा सेवा कटौती हुने
बुधबार, जेठ १३, २०८३
यही जेठ १६ गतेदेखि निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको छ । बीमा बोर्डले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेसँगै निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको हो ।
पाल्पा पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा
मंगलबार, जेठ ५, २०८३
पाल्पालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, स्वास्थ्य मन्त्री खेमबहादुर सारु तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले मंगलबार एक कार्यक्रमबिच संयुक्त रूपमा पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेका हुन् ।
राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
मंगलबार, जेठ ५, २०८३
राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ ।
दिल खोलेर हाँसौं
सोमबार, वैशाख २१, २०८३
हाँसो प्रकृतिको अनुपम उपहार हो । दिल खोलेर हाँस्दा यसले धेरै रोगका लागि औषधिको काम समेत गर्छ । त्यसैले बिहानको सुरुवात मुस्कुराएर गर्नुपर्छ । यसो गर्नाले दिन खुसीसाथ बित्नेछ ।
औलो नियन्त्रण गरौं
शनिबार, वैशाख १२, २०८३
औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो । यसलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ ।
आज विश्व औलो दिवस नेपालमा पनि मनाइँदै
शनिबार, वैशाख १२, २०८३
आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य स·ठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने...
अस्पतालहरूमा पनि सातामा दुई दिन सार्वजनिक बिदा
शनिबार, वैशाख ५, २०८३
सरकारी अस्पतालमा पनि साताम दुई दिन बिदा कायम हुने भएको छ । अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू चौबिसै घण्टा सञ्चालनमा राख्दै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने भएको हो ।
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी
सोमबार, चैत ३०, २०८२
पाल्पामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगबाट क्षयरोगीहरुको खोजी थालिएको छ । लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत विरामीहरूको पहिचान गरी समयमै उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा एआईमार्फत खोजविन अभियान सञ्चालन गरिएको हो ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन, शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारी
बुधबार, चैत २५, २०८२
पाल्पा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने देखिएको छ । पाल्पामा अक्सिजन प्लान्ट नहुँदा बुटवल भैरहवाबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पताल तथा विरामीहरुलाई सजिलो भएको छ ।


