छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, कात्तिक १३, २०८३
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बिहीबार, कात्तिक १२, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, तनहुँ, सुर्खेत, मकवानपुर, मोरङ र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६ जनाको ज्यान गएको हो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, कात्तिक १२, २०८३
कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल
बुधबार, कात्तिक ११, २०८३
वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनः खुला गरिएको गाभर भ्याली सामुदायिक घरबास ‘होमस्टे’का अध्यक्ष कृष्ण चौधरीले बताए ।
पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
सोमबार, कात्तिक ९, २०८३
पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् ।
गुल्मी कालीगण्डकीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, तीन घाइते ( अपडेट)
सोमबार, कात्तिक ९, २०८३
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मी – २ अर्बेनी दभौखानी भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । कालिगण्डकी गाउँपालिका –१ सिरकोटबाट वालिङतर्फ जाँदै गरेको बा ०२२० नम्वर महेन्द्र पिक जिप आज दिउँसो दुर्घटना भएको हो ।
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, तीन घाइते
सोमबार, कात्तिक ९, २०८३
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मी – २ अर्बेनी दभौखानीमा जिप दुर्घटना भएको छ । आज दिउँसो बा ०२२० नम्वर महेन्द्र पिक जिप दुर्घटना भएको हो ।
पाल्पाको रैनादेवीमा अटो दुर्घटना, ६ जना घाइते
सोमबार, कात्तिक ९, २०८३
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था मध्यम र एक बालकको अवस्था सामान्य रहेको छ ।
दशैंको मुखमा दुर्घटनाको शृङ्खला, सात जनाको अकालमै मृत्यु
शुक्रबार, असोज ३०, २०८३
दशैं नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, झापा, सप्तरी, धादिङ, कास्की र हुम्लामा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन् ।
दसैँको सँघारमा किसानलाई धान स्याहार्ने चटारो
बिहीबार, असोज २९, २०८३
चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ ।रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बुधबार, असोज २८, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही,सुनसरी, नुवाकोट, कास्की, तनहुँ र जुम्लामा भएका दुर्घटनामा छ जनाको ज्यान गएको हो ।
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
बुधबार, असोज २८, २०८३
रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।
भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ४ सय ५७ पुग्यो
सोमबार, असोज २६, २०८३
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ६ बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ ।


