टोटनहम संकटमा : एक विश्लेषण
मंगलबार, वैशाख २२, २०८३
मनसुनजन्य विपद्को पूर्वतयारी गर
मंगलबार, वैशाख २२, २०८३
प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ ।
श्रमिक दिवसमा श्रमका कुरा
शनिबार, वैशाख १९, २०८३
अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार नेपालसहित विश्वभर मनाइएको छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ ।
बुद्धका सन्देशको सान्दर्भिकता
शुक्रबार, वैशाख १८, २०८३
देशभर आज बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
तीर्थयात्रा स्मरण : बा को डायरी !
बिहीबार, वैशाख १७, २०८३
हामी सनातनी हिन्दूधर्म मान्नेहरु जीवनमा एक पटक भए पनि प्रायः भारतका धामहरुमा तीर्थ गर्न जाने चलन छ । २०५५ साल पौष २२ गते देखि २०५५ सालको फागुन २ गते सम्म बुवा आमाले पनि तीनधाम सहितका ४२ दिने लामो तीर्थयात्रा गर्नु भएको रहेछ । तर अहिले बुवा हामीसँग हुनुहुन्न ।
महँगी नियन्त्रणमा मुकदर्शक बनेको सरकार
बिहीबार, वैशाख १७, २०८३
पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी दैनिक उपभोग्य वस्तु खाना पकाउने ग्यास, इन्धन, खाद्यान्न सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जीवनयापन झन् कठिन बन्दै गइरहेको छ ।
नृत्य दिवस र यसको सार्थकता
बुधबार, वैशाख १६, २०८३
नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । तर हिजो आज यही नृत्य संस्कृतिको न संरक्षण हुन सकेको छ नत सम्मान नै ।
राजनीति, संघीयताको वर्तमान अवस्था र भविष्यको परिदृश्य
मंगलबार, वैशाख १५, २०८३
नेपालको राजनीति लामो संघर्ष, परिवर्तन र उतार–चढावको कथासँग जोडिएको छ । यहाँको राजनीतिक इतिहास राजा–महाराजाको शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, सशस्त्र संघर्ष, गणतन्त्र स्थापनासम्म आइपुग्दा अनेकौं मोडबाट गुज्रिएको छ ।
जनसंख्या वृद्धि र व्यवस्थित बसाई
मंगलबार, वैशाख १५, २०८३
नेपालमा पछिल्ला वर्षहरूमा जनसंख्या वृद्धि र बसाइँसराइको स्वरूप दुवै परिवर्तन हुँदै गएका छन् । कुल जनसंख्या वृद्धिदर अपेक्षाकृत घट्दो भए पनि सहरकेन्द्रित जनघनत्व तीव्र गतिमा बढिरहेको छ ।
बौद्धिक सम्पत्ति संरक्षणमा ध्यान देऊ
सोमबार, वैशाख १४, २०८३
बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ ।
भूकम्पको ११ वर्ष
आइतबार, वैशाख १३, २०८३
विनाशकारी गोरखा भूकम्प गएको ११ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । यस वर्ष पनि शनिबार भूकम्पको स्मरण गरिएको छ ।
स्वास्थ्य उपचार सरल र सुलभको पर्खाइमा नागरिक
बुधबार, वैशाख ९, २०८३
एकजना मुहारपुस्तिका साथीले केहि दिन पहिले आफ्नो पर्खालमा दुखेसो राख्नु भएको थियो । उहाँकी आमाको पित्त थैलीमा पत्थरी परेर अप्रेशन गर्नु पर्ने भएछ । स्वास्थ्य जाँच गराएको त्रिवि शिक्षण अस्पतालले शल्यक्रियाका लागि २०८६ सालको कार्तिक महिनामा पालो दियो ।
राष्ट्रिय याक दिवसको सन्दर्भ
सोमबार, वैशाख ७, २०८३
‘राष्ट्रिय याक दिवस’ आज देशभ र मनाइँदै छ । नेपाल सरका र मन्त्रिपरिषद्को २०८१ सालको आश्विन २ गतेको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो ।


