Shittalpati
शहरीकरण दिवसको सार्थकता
शहरीकरण दिवसको सार्थकता विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सयुक्त राष्ट्रसंघ महासभाले सन् १९८५ मा ‘विश्व सहरीकरण दिवस’लाई मान्यता दिएको हो । यस दिवसको मुख्य उद्देश्य विश्वभर बढ्दै गएको सहरीकरणका चुनौती, अवसर र दिगो सहरी विकासका मुद्दामा जनचेतना जगाउनु हो । नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम...
अलमलमा सरकार 
अलमलमा सरकार  जेनजी आन्दोलनबाट जन्मिएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको काम चुनाव गराउनेबाहेक आन्दोलनको छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्ने जेनजी आन्दोनलको माग अनुसार सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हो ।
सतर्कता अपनाऔं
सतर्कता अपनाऔं हाल देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ ।
जेन–जी विद्रोह र परिवर्तन
जेन–जी विद्रोह र परिवर्तन
फजुल खर्च रोकौं संस्कृतिको सम्मान गरौं 
फजुल खर्च रोकौं संस्कृतिको सम्मान गरौं  हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिकतासँग जोडिएका छौं ।  वर्षभरि विभिन्न चाडपर्व मनाइन्छ । दशैं, तिहार, छठ, माघे संक्रान्ति, होलीदेखि उता उदाउँदै गएका नयाँ पर्व सम्म ।
तिहार सबैको शुभ रहोस्
तिहार सबैको शुभ रहोस् यतिबेला नेपालीहरुको दोस्रो महान् चाड तिहार नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । हिन्दु नेपाली दिदीबहिनी दाजुभाइ तिहारको तयारीमा जुटिसकेका छन् । आँगनमा ढकमक्क फुलेका मखमली र सयपत्रीले तिहारको उमंग थपिसकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु भएको यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि...
काग तिहारको धार्मिक महत्व
काग तिहारको धार्मिक महत्व हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिन आज यमराजको दूत कागको पूजा गरि मनाइँदै छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा...
नेताहरू एकजुट होऊ
नेताहरू एकजुट होऊ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र थप संस्थागत गर्ने दायित्व दलहरूकै हो । चुनावको अवसर सदुपयोगबाट मात्रै त्यो दायित्व पूरा हुन्छ ।
गरिबी निवारण दिवसको सन्दर्भ
गरिबी निवारण दिवसको सन्दर्भ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको हो ।
विश्व खाद्य दिवस र यसको सार्थकता
विश्व खाद्य दिवस र यसको सार्थकता विश्व खाद्य दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै अछ । यो हरेक वर्षको १६ अक्टोवरमा मनाउने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाउने गरिएको पाइन्छ ।
विकास निर्माण र राजनीतिक इच्छा शक्ति
विकास निर्माण र राजनीतिक इच्छा शक्ति नेपालमा विकासको भाषण धेरै हुन्छ, तर परिणाम न्यून छन् । सडक, पुल, भवन वा सिँचाइका योजनाहरू कागजमै सीमित रहन्छन्, बने पनि गुणस्तरहीन हुन्छन् । यसको मूल कारण हो ।
अस्थिरताका अन्त्यका लागि हाम्रो दायित्व
अस्थिरताका अन्त्यका लागि हाम्रो दायित्व नेपालमा राजनीतिक अस्थिरता केवल नेताको चरित्र वा दलको कमजोरीको परिणाम होइन, यो हाम्रो राजनीतिक संस्कृति, सोच र व्यवहारको गहिरो रोग हो ।
Weather Update