वसन्त पञ्चमीको महिमा
शुक्रबार, माघ ९, २०८२
निर्वाचनमा उत्साहको संकेत
बिहीबार, माघ ८, २०८२
प्रतिनिधिसभाको निर्वाचन हुन अब ४२ दिन बाँकी छ । लामो समयदेखि निर्वाचनको अन्योल कायमै छ भन्ने चर्चा चलिरहे पनि मंगलबार देशभर उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएसँगै अब निर्वाचनको माहोल स्पष्ट रूपमा बनेको छ । अब निर्वाचन हुँदैन भन्ने तर्कको कुनै तुक छैन् ।
निर्वाचन आचारसंहिता पालना गरौं
बुधबार, माघ ७, २०८२
देश अहिले निर्वाचनको सँघारमा छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न थालेका छन् । दल र उम्मेदवारको सूचीमा परेकाहरु मुख धोएर गाउँ–गाउँ पस्न थालिसके ...
उम्मेदवार दिदा ध्यान देऊ
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी घोषणा भएका खबरहरू धमाधम सार्वजनिक हुन थालेका छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दलहरु प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन अन्तिम कसरतमा छन् ।
गगन नेतृत्वको काँग्रेसका चुनौती
सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ काँग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको छ । पार्टी नेतृत्वको असहमतिबीच महामन्त्रीद्वयको आह्वानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएसँगै काँग्रेसमा लामो समयदेखि चल्दै आएको पुरानो नेतृत्वको युग अन्त्य भएको छ । यसले सुखद सन्देश...
स्वास्थ्य बिमा असफल हुनबाट रोक
आइतबार, माघ ४, २०८२
सरकारले नागरिकका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम असफलतातर्फ उन्मुख भएको छ । सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले नै बिमा सेवा नदिने निर्णय गर्न थालेपछि उक्त कार्यक्रम असफलतातर्फ उन्मुख हुन थालेको देखिएको हो ।
भूकम्प सुरक्षा दिवसको सन्दर्भ
शनिबार, माघ ३, २०८२
२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति...
यात्रा गर्दा चिसोमा ध्यान दिऔं
बुधबार, पुस ३०, २०८२
विगत केही दिनदेखि तराइका क्षेत्रहरुमा शीतलहर चलेको छ भएको छ । शीतलहरका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुगेका समाचारहरु आइरहेका छन् । यात्रामा जानेले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।
ऋणको सदुपयोग आवश्यक
मंगलबार, पुस २९, २०८२
नेपालको सार्वजनिक ऋण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४५ दशमलव ६६ प्रतिशत पुगिसकेको छ ।
समानुपातिक प्रणालीको सुधार गर
सोमबार, पुस २८, २०८२
समानुपातिक प्रणालीले नेपालको विविधता र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य बोकेको भए पनि व्यवहारमा यो दलका शक्तिशाली पात्र र पहुँचवालाको स्वार्थपूर्तिको माध्यम बन्दै गएको छ ।
राष्ट्रिय एकता दिवसको सान्दर्भिकता
आइतबार, पुस २७, २०८२
अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।
छिमेकी देशबाट सिकौं सबल अर्थतन्त्र बनाउने कुरा
शनिबार, पुस २६, २०८२
दुई ठूला अर्थतन्त्र भएका छिमेकी देश चीन र भारतले विश्वमा आफूलाई दोस्रो र चौथो स्थानमा उभ्याई रहँदा हामी भने दुई ढुङ्गा बीचको तरुल हो भन्दै त्यसबाट लिन सकिने फाईदाका बारेमा बेखवर जस्तै छौं ।
राष्ट्रिय सभाको गरिमा जोगाऊ
शनिबार, पुस २६, २०८२
आउँदो माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । रिक्त १८ सिटका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जसका लागि ४४ जनाको उम्मेदवारी परेको छ ।


