Shittalpati
विपद् न्यूनीकरणमा सामूहिक जिम्मेवारी आवश्यक
विपद् न्यूनीकरणमा सामूहिक जिम्मेवारी आवश्यक आज अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको हो । यस दिवसले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न...
चाडपर्व लक्षित सुरक्षा योजना बनाऊ
चाडपर्व लक्षित सुरक्षा योजना बनाऊ आइतबारदेखि  हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । अध्ययन, रोजगारी र व्यवसायका लागि घर भन्दा बाहिर रहेकाहरु दशैं मान्न घर फर्कन थालेका छन् ।
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव कुनै पनि कामलाई राम्रोसँग गर्ने सिपलाई कला भनिन्छ । विद्वानहरुको परिभाषा अनुसार कलाविधा तर्फ चौसठ्ठी कलाको व्याख्या गरिएको छ । यसैगरी कुनै पनि काममा युक्तिपूर्वकको सिप, दक्षता, कुशलता, चातुर्यता, प्रवीणतालाई कौशलता भनिन्छ । यस लेखमा मध्यकालीन नेपालको सेनकालीन कलाकौशललाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
संस्कृति र सद्भावको प्रतीक घटस्थापना
संस्कृति र सद्भावको प्रतीक घटस्थापना नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको घटस्थापना नेपाली समाजको मौलिक परम्परा र आस्थाको प्रतीक हो ।
पर्यटनमा नयाँ आशा, अवसर गुम्न नदिऔं
पर्यटनमा नयाँ आशा, अवसर गुम्न नदिऔं हिजो पाल्पाको सदरमुकाम तानसेन बजारका हरेक घरका कोठा भाडामा जान्थे, हरेक गल्ली र पसलको व्यापार राम्रो थियो, कारण थियो विद्यार्थीहरु । त्यो बेला हरेक किसिमको व्यापार हुन्थ्यो । गाउँका उत्पादन बजारमै विक्रि थियो ।
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू वैदिक ज्योतिषशास्त्रमा शुभकर्म सम्पन्न गर्नका लागि मुहूर्तको विशेष महत्व रहेको छ । विवाह, गृहप्रवेश, व्रतारम्भ, देवप्रतिष्ठा, यज्ञ, संस्कार तथा अन्य धार्मिक कार्य गर्दा तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको अवस्थालाई विचार गरिन्छ ।
मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ
मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ नेपालमा मानसिक स्वास्थ्यको अवस्था विगत केही वर्षदेखि विकराल बन्दै गइरहेको छ । शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भए पनि अझै हाम्रो समाजमा बेवास्ता र लाजको विषय बनिरहेको छ ।
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ कुनै दिन एउटा बालक आफ्नै शहरको पुरानो गल्ली हुँदै विद्यालय जान्छ बाटोमा एउटा पुरानो घर देख्छ काठका कलात्मक झ्याल छन ढुंगाका पर्खाल छन् पुरानो ढोका छ ऊ त्यही घरको छेउबाट वर्षौ हिड्छ तर उसलाई थाहा हुँदैन उसले देखिरहेको त्यो घरभित्र कति पुस्ताको कथा लुकेको छ ।
विश्व हुलाक दिवसको सन्दर्भ
विश्व हुलाक दिवसको सन्दर्भ आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा यो दिवस मनाउने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।
आँखाको सुरक्षामा ध्यान दिऊँ
आँखाको सुरक्षामा ध्यान दिऊँ शरीरको सबैभन्दा संवेदनशील अंग आँखा हो । संसारलाई हेर्ने, बुझ्ने र दैनिक जीवनका असंख्य गतिविधि सहज रूपमा सञ्चालन गर्ने आधार नै दृष्टि हो ।
संसद्प्रतिको जनअपेक्षा
संसद्प्रतिको जनअपेक्षा संसद् जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो । जनताले आफ्ना प्रतिनिधिमार्फत देशको नीति, कानुन र शासन व्यवस्थालाई सही दिशामा अघि बढ्ने अपेक्षा राखेका हुन्छन् ।
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका नेपाल सांस्कृतिक विविधताको धनी देश हो । यहाँ धेरै पहिलेदेखि मानिसहरूले आन्तरिक, परम्परागत, राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, कलात्मक, भावनात्मक, धार्मिक आदि स्वरूपमा अभ्यास र अवलम्बन गर्दै आएका परम्परा र संस्कारको समष्टि रूप नै नेपाली संस्कृति हो ।
Weather Update