मध्यपूर्व युद्व : नेपालमा यसको प्रभाव
आइतबार, चैत २९, २०८२
मानव अन्तरिक्ष विमान दिवसको औचित्य
आइतबार, चैत २९, २०८२
हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ ।
अनावश्यक आयातलाई नियन्त्रण गर
शनिबार, चैत २८, २०८२
नेपालमा सधैजसो आयात बढ्दो नै रहने गरेको । यो सकरात्मक पक्ष भने पक्कै हैन । आयाततर्फ सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ तथा इन्धनको छ ।
विषादी तरकारीको जोखिम नियन्त्रण गर
शुक्रबार, चैत २७, २०८२
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको छ ।
नयाँ सरकार र तानसेनको अपेक्षा
बिहीबार, चैत २६, २०८२
ऐतिहासिक, पौराणिक तथा पुरातात्विक महत्वका अनेकौँ सम्पदाहरूले भरिएको तानसेन नगर पाल्पाको सदरमुकामको रूपमा समेत रहेको नेपालकै पुराना मध्येको एक नगरपालिका हो ।
प्राकृतिक सम्पदा संरक्षण गरौं
बिहीबार, चैत २६, २०८२
हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल नै नेपालका प्राकृतिक सम्पदाहरू हुन् । ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले नेपाल विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
दुई दिनको बिदा : कति व्यवहारिक ?
बुधबार, चैत २५, २०८२
वर्तमान सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । साविकमा सातामा शनिबार मात्र बिदा हुने गरेकोमा अब आइतबार थपिएको छ । पहिलो नजरमा यो निर्णय आकर्षक, कर्मचारीमैत्री र आधुनिक कार्य–संस्कृतिसँग मेल खानेजस्तो देखिन्छ ।
विश्व स्वास्थ्य दिवस र यसको सार्थकता
मंगलबार, चैत २४, २०८२
विश्व स्वास्थ्य दिवस हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस हो । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको दिन र विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ ।
मिडियामाथिको प्रहार तुरुन्त सच्याऊ
सोमबार, चैत २३, २०८२
सरकारले सार्वजनिक निकायका विज्ञापन सरकारी मिडियामा मात्र प्रकाशन प्रसारण गर्न पाउने निर्णय गरेपछि सर्वत्र विरोध सुरु भएको छ । यो निर्णयका कारण देशभर सञ्चालित निजी क्षेत्रका मिडियाहरू धरासायी बन्ने चिन्ता व्यक्त भएको छ । सरकारको यो कदम ‘पुरातन र संकुचित’ सोचको उपज हो ।
डढेलो लाग्न नदिन पूर्व तयारी गरौं
आइतबार, चैत २२, २०८२
गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्ने गर्दछ । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ–कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ ...
विश्व द्वन्द्वको छायाँमा नेपालको अर्थतन्त्र र समाजमा बढ्दो असर
शनिबार, चैत २१, २०८२
विश्वका विभिन्न भू–राजनीतिक क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वले आजको अन्तरनिर्भर विश्वमा व्यापक आर्थिक र सामाजिक प्रभाव पारिरहेका छन् । यस्ता द्वन्द्वको असर प्रत्यक्ष रूपमा युद्धरत देशमा देखिए पनि यसको तरङ्ग प्रभाव नेपालजस्ता विकासोन्मुख र आयात–निर्भर राष्ट्रहरूमा अझ गहिरो रूपमा महसुस हुन्छ ।
छानबिन निष्पक्ष होस्
शुक्रबार, चैत २०, २०८२
वर्तमान सरकारले २०४८ सालयता सार्वजनिक पदमा बसेका विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने गरी काम अगाडि बढाएको छ । अनुसन्धानको लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने तयारीमा सरकार जुटेको छ ।
अटिजम जागरुकता दिवस र यसको सार्थकता
बिहीबार, चैत १९, २०८२
विश्व ‘अटिजम’ जागरुकता दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको पाइन्छ ।


