निजामती सेवामा सुधारका सवाल
सोमबार, भदौ २२, २०८३
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म
आइतबार, भदौ २१, २०८३
नेपालको संविधानले महिला तथा बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । महिलालाई समानताको हक, समानुपातिक समावेशी सहभागिता, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार प्रदान गरिएको छ ।
महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा रहेको ‘दिव्यघण्ट’
शनिबार, भदौ २०, २०८३
मन्दिरै–मन्दिरको भूमि, देवभूमि पाल्पा, हिन्दु र बौद्धधर्मका अनगिन्ती मठ–मन्दिर, चैत्य, विहारहरु रहेका छन् । पश्चिम वल्ड्याङगढी, रुरु क्षेत्रदेखि पूर्व रामपुर, वाकामलाङ, सहलकोट साथै नेपाले टोलसम्मका मठ–मन्दिरहरुमा निशान्तमा बज्ने सङ्ख घण्टको नादले पाल्पा विउझिने गर्छ भने सह्रसरश्मी अस्ताचल लागेपछि मठ–मन्दिरहरुमा बज्ने शङ्ख घण्टको नादसँगै पाल्पा निन्द्रादेवीको काखमा जाने गर्छ ।
मानव बेचबिखन रोकौँ
शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ ।
भाकल पुरा गर्ने भगवतिको २०७ औं रथ यात्रा
शुक्रबार, भदौ १९, २०८३
श्री सात रण उजुरेश्वरी भगवती माताको २०७ सातौं खट (रथ यात्रा विजय उत्सव) यही भाद्र २० गतेका दिन पाल्पामा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सम उपस्थितिमा भगवती जात्रा सम्पन्न हुने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
पूजामात्र होइन, कृष्णको मार्ग पछ्याऔँ
शुक्रबार, भदौ १९, २०८३
आज हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मजयन्तीका रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदैछन् । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू
बिहीबार, भदौ १८, २०८३
पाल्पाको ऐतिहासिक भगवती मन्दिर र जितगढी नेपालको इतिहासमा वीरता, साहस, राष्ट्रिय स्वाभिमान र मातृभूमिको रक्षासँग जोडिएका महत्वपूर्ण नाम हुन ।
जोखिम न्यूनीकरणमा पनि ध्यान दिऔँ
बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अझ गम्भीर रूपमा देखिन थालेको छ । अनियमित वर्षा, छोटो समयमा हुने अत्यधिक वर्षा, तापक्रम वृद्धि तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तनले प्राकृतिक विपद्को जोखिम बढाउँदै लगेको छ ।
जात्रा–पर्व जोगाऔँ
बुधबार, भदौ १७, २०८३
पाल्पा जिल्ला अहिले धार्मिक तथा सांस्कृतिक गतिविधिले चलायमान बनेको छ । सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न गाउँबस्तीमा वर्षभरि विभिन्न जात्रा, पर्व, मेला तथा धार्मिक उत्सव आयोजना हुने गर्छन् ।
राहत र उद्दारमा हातेमालो गरौं
मंगलबार, भदौ १६, २०८३
प्राकृतिक विपद् कहिल्यै निम्ता दिएर आउँदैन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्ले एकै छिनमा मानिसको जीवन, घर–सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुर्याउन सक्छ । पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
आइतबार, भदौ १४, २०८३
आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै दिन खयो दिवस मनाउने गरिन्छ ।


