Shittalpati
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू वैदिक ज्योतिषशास्त्रमा शुभकर्म सम्पन्न गर्नका लागि मुहूर्तको विशेष महत्व रहेको छ । विवाह, गृहप्रवेश, व्रतारम्भ, देवप्रतिष्ठा, यज्ञ, संस्कार तथा अन्य धार्मिक कार्य गर्दा तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको अवस्थालाई विचार गरिन्छ ।
मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ
मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ नेपालमा मानसिक स्वास्थ्यको अवस्था विगत केही वर्षदेखि विकराल बन्दै गइरहेको छ । शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भए पनि अझै हाम्रो समाजमा बेवास्ता र लाजको विषय बनिरहेको छ ।
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ कुनै दिन एउटा बालक आफ्नै शहरको पुरानो गल्ली हुँदै विद्यालय जान्छ बाटोमा एउटा पुरानो घर देख्छ काठका कलात्मक झ्याल छन ढुंगाका पर्खाल छन् पुरानो ढोका छ ऊ त्यही घरको छेउबाट वर्षौ हिड्छ तर उसलाई थाहा हुँदैन उसले देखिरहेको त्यो घरभित्र कति पुस्ताको कथा लुकेको छ ।
विश्व हुलाक दिवसको सन्दर्भ
विश्व हुलाक दिवसको सन्दर्भ आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा यो दिवस मनाउने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।
आँखाको सुरक्षामा ध्यान दिऊँ
आँखाको सुरक्षामा ध्यान दिऊँ शरीरको सबैभन्दा संवेदनशील अंग आँखा हो । संसारलाई हेर्ने, बुझ्ने र दैनिक जीवनका असंख्य गतिविधि सहज रूपमा सञ्चालन गर्ने आधार नै दृष्टि हो ।
संसद्प्रतिको जनअपेक्षा
संसद्प्रतिको जनअपेक्षा संसद् जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो । जनताले आफ्ना प्रतिनिधिमार्फत देशको नीति, कानुन र शासन व्यवस्थालाई सही दिशामा अघि बढ्ने अपेक्षा राखेका हुन्छन् ।
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका नेपाल सांस्कृतिक विविधताको धनी देश हो । यहाँ धेरै पहिलेदेखि मानिसहरूले आन्तरिक, परम्परागत, राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, कलात्मक, भावनात्मक, धार्मिक आदि स्वरूपमा अभ्यास र अवलम्बन गर्दै आएका परम्परा र संस्कारको समष्टि रूप नै नेपाली संस्कृति हो ।
चाडपर्वमा हुने महँगी नियन्त्रण गर
चाडपर्वमा हुने महँगी नियन्त्रण गर नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । गाउँघर फर्किनेको संख्या बढिरहेको छ भने नयाँ कपडा, खाद्यान्न, फलफूल, मासु तथा दैनिक उपभोग्य वस्तुको खरिद पनि बढेको छ ।
विश्व शिक्षक दिवसको सार्थकता
विश्व शिक्षक दिवसको सार्थकता आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन यो दिवस मनाइँदै आइएको छ । शिक्षकको योगदान, अधिकार, जिम्मेवारी र शिक्षाको क्षेत्रमा उनीहरूले पु¥याएको अतुलनीय भूमिकाप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर हो यो ।
काँग्रेस : बदलिएको काँग्रेस र भविष्यको काँग्रेस
काँग्रेस : बदलिएको काँग्रेस र भविष्यको काँग्रेस नेपाली काँग्रेसको महाधिवेशन आजदेखि सुरु हुँदैछ । सामान्य अर्थमा यो एउटा राजनीतिक दलको नियमित संगठनात्मक प्रक्रिया हो । तर अहिलेको नेपाली राजनीतिक परिस्थितिमा कांग्रेसको यो महाधिवेशन त्यतिमा मात्र सीमित छैन् ।
पाल्पामा ‘सम्पदा साहित्य’
पाल्पामा ‘सम्पदा साहित्य’ पाल्पामा सबै भन्दा बढी सम्पदा रहेको क्षेत्र तानसेन नगरपालिका हो । यहाँ रहेका सम्पदा प्राचिनकाल देखी आधुनिक काल सम्मको इतिहास र संस्कृतिलाई प्रतिनिधित्व गर्दछन् । साथै तानसेनलाई जीवन्त सांस्कृतिक सम्पदाको शहर पनि भनिन्छ ।
पशु दिवसको सन्दर्भ
पशु दिवसको सन्दर्भ आज अक्टोबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८ बाट मनाउन थालिएको पाइन्छ । विभिन्न संघ सस्थाको आयोजनामा विविध कार्यक्रमहरुको साथ यो दिवस मनाउने गरेको पाइन्छ ।
Weather Update