Shittalpati
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन । 
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 
नेपाल स्वास्थ्य सम्मेलन सुरु
नेपाल स्वास्थ्य सम्मेलन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
Weather Update