आन्तरिक पर्यटकको रोजाइ बन्दै रेसुङ्गा पार्क
बिहीबार, मंसिर ३, २०८३
क्वार्टरमा अचेत भेटिएका इन्स्पेक्टरको मृत्यु
बुधबार, मंसिर २, २०८३
क्वार्टरमा अचेत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर)पर्वतकुमार केसीको मृत्यु भएको छ ।
अर्घाखाँचीमा पहिलोपटक देखियो दुर्लभ चरा ‘काँडे भ्याकुर’
बुधबार, मंसिर २, २०८३
नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीकोशितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
देउसीभैलोको मौलिकता जोगाउँदै बगनासकाली
मंगलबार, मंसिर १, २०८३
तिहार भन्नेबित्तिकै घरआँगनमा गुञ्जिने देउसीभैलोका भाका, मादलका ताल र सामूहिक प्रस्तुतिको झल्को आउँछ । देउसीभैलो नेपाली समाजको मनोरञ्जनको माध्यम मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक लोकसंस्कृति र सामाजिक सद्भावको प्रतीक पनि हो ।
‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ पाल्पाकी ओजस्वीलाई
मंगलबार, मंसिर १, २०८३
सानै उमेरमा वक्तृत्वकलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएकी पाल्पाकी १४ वर्षीया ओजस्वी आचार्य ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’बाट सम्मानित भएकी छन् ।
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
सोमबार, कात्तिक ३०, २०८३
अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो ।
छठ पर्व : आज समापन, सरकारले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक ३०, २०८३
छठ अन्तर्गत आज चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्दै छन्। चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अघ्र्य दिएपछि समापन गर्न लागिएको हो ।
होटलदेखि घरसम्म जुवाको अखडा
सोमबार, कात्तिक ३०, २०८३
नेपाली समाजमा चाडपर्व तथा मनोरञ्जनका नाममा खेलिने जुवातास पछिल्लो समय सामाजिक विकृतिका रूपमा फैलिँदै गएको छ । अहिले होटलका कोठादेखि निजी घरसम्म जुवातास खेल्ने गतिविधि फैलिएको पाइएको छ । आर्थिक लाभको लोभमा खेलिने यस्तो गैरकानुनी गतिविधिले समाजमा विकृति बढाउनुका साथै पारिवारिक र आर्थिक समस्या निम्त्याउने जोखिमसमेत बढाएको छ ।
आजदेखि वर्षाको सम्भावना,धान जोगाउन किसानलाई आग्रह
आइतबार, कात्तिक २९, २०८३
पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विभागले जनाएको छ ती क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
आज छठ पर्व मनाइँदै
आइतबार, कात्तिक २९, २०८३
आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुव्र्यसनीको अखडा बन्दै
आइतबार, कात्तिक २९, २०८३
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ।नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा महत्वाकांक्षी योजना अघि बढाएको थियो। तर, संरक्षण र व्यवस्थापन नहुँदा तालको अवस्था जीर्ण बन्दै गएको हो ।
आज विश्व मधुमेह दिवस मनाइँदै
शनिबार, कात्तिक २८, २०८३
आज विभिन्न सचेतनामूलक कार्यक्रम कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
आइतबार, कात्तिक २२, २०८३
नेपाली साहित्यका युगपुरुष एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, विचार विमर्श तथा देवकोटाको साहित्यिक योगदानको चर्चा गरिने छ ।


