सरकारको अकर्मण्यता
बुधबार, कात्तिक २६, २०७७
शान्ति र विकासका लागि विज्ञान
मंगलबार, कात्तिक २५, २०७७
हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।
थप जटिल बन्दै कोरोना
सोमबार, कात्तिक २४, २०७७
पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ ।
रेडियोग्राफी दिवस र यसको प्रयोग
आइतबार, कात्तिक २३, २०७७
हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
जथाभावी जडीबुटी सेवन नगरौं
शनिबार, कात्तिक २२, २०७७
कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् ।
भोकाहरुको गाँस नखोसियोस्
शुक्रबार, कात्तिक २१, २०७७
काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो...
चोरी नियन्त्रणमा लागौं
बिहीबार, कात्तिक २०, २०७७
हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् ।
नेकपामा आएको तरङ्ग
बुधबार, कात्तिक १९, २०७७
सत्ताधारी नेकपाभित्र विभिन्न किसिमका समस्याहरु आएका छन् । विवाद उपविवाद र महाविवाद बिच नेकपाले असल उत्तराधिकारी पाउन नसकेको प्रसव पीडा अहिले छताछुल्ल भएको छ ।
विपन्नलाई निःशुल्क
मंगलबार, कात्तिक १८, २०७७
संघीय सरकारले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांगता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गर्ने नीति लिएको छ ।
सडकको सुरक्षामा ध्यान देऊ
सोमबार, कात्तिक १७, २०७७
पाल्पा र गुल्मीका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
समृद्ध नेपाल र श्रमको सम्मान
सोमबार, कात्तिक १७, २०७७
समृद्ध भनेको उन्नत, सम्पन्नता र बढि बढाउ हो भने श्रम भन्नाले मेहनत, परिश्रम भन्ने बुझिन्छ । समृद्धिका लागि श्रम अनिवार्य छ । किनकी श्रम बिना विकास हुन सक्दैन । सुखी नेपाल र समृद्धि नेपाल हरेक नेपालीको चाहना हो ।
बालविवाह रोकौं
आइतबार, कात्तिक १६, २०७७
बालविवाह कानुनी रुपमा अपराध हो । नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन ।
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ
शनिबार, कात्तिक १५, २०७७
शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ । चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वधारको विकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरिबी हटाउने अवसर हो ।


