भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं
आइतबार, मंसिर २१, २०७७
माटो दिवस र नेपालमा यसको अवस्था
शनिबार, मंसिर २०, २०७७
आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।
भ्रष्टाचार अन्त्यको कल्पना
शुक्रबार, मंसिर १९, २०७७
भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो ।
अपाङ्ग दिवसको सार्थकता
बिहीबार, मंसिर १८, २०७७
हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो ।
विश्व एड्स दिवसको सार्थकता
बुधबार, मंसिर १७, २०७७
विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो ।
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर
मंगलबार, मंसिर १६, २०७७
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो ।
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम !
सोमबार, मंसिर १५, २०७७
मृत्यु एक मात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो किनकी कुनै पनि मानिस चाहेर जन्म लिन सक्दैन तर कसै–कसैको लागि मरणमा इच्छा मरण पनि हुन सक्छ जीवनको निश्चित दुरी पार गरे पछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ ।
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही
सोमबार, मंसिर १५, २०७७
आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन ।
नेकपा विवादको अन्तर्य
सोमबार, मंसिर १५, २०७७
जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् ।
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन
आइतबार, मंसिर १४, २०७७
सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । शुक्रबार मात्र गुल्मीको ईस्मा ४ हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाले ज्यान गुमाए भने २ जना घाइते भए ।
सर्वसम्मत नेतृत्व चयन होस्
शुक्रबार, मंसिर १२, २०७७
कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ ।
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’
बिहीबार, मंसिर ११, २०७७
निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ ।


