कोजाग्रत पूर्णिमा र दसैँको समापन
शुक्रबार, कात्तिक १४, २०७७
कोरोना कहरका बिच दसैँ
बिहीबार, कात्तिक १३, २०७७
कोरोना कहरका कारण यस वर्षको दसैँ उत्साहजनक हुन सकेन् । विगतमा दसैंका समयमा हुने उत्साह यस वर्ष देखिएन् । अहिले बाध्यता, प्रचलनले मात्र बहुसंख्यक मानिसहरुले घरमा परिवार बिच मात्र दसैँ मनाए ।
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस
बुधबार, कात्तिक १२, २०७७
संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको छ । यस वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको मूल नारा, ‘विपद् जोखिमका लागि सुशासन’ रहेको छ ।
खेलले चाहेको लोकतान्त्रिकरण
बिहीबार, कात्तिक ६, २०७७
खेलको सुरुवात र विकासको ठ्याक्कै तिथि मिति आजसम्म कसैसँग छैन् किन भने खेलको अहिले स्वरुप त्यस बेला थिएन । समय कालसंगै खेलमा पनि विभिन्न परिवर्तन हुँदै आजको अवस्थामा आईपुगेको हो ।
सांसद र भत्ता
बिहीबार, कात्तिक ६, २०७७
महामारीका बोलामा पनि सांसदहरुले भत्ता लिएको विषयले यति बेला चर्चा पाएको छ । मन्त्री तथा संसदहरूलाई राज्यको ढुकुटीबाट दसैँ खर्च उपलव्ध गराइएको विषयले यतिबेला चर्चा पाएको हो ।
भड्किलो नहोस् दसैँ
बुधबार, कात्तिक ५, २०७७
हिन्दूहरुको महान्पर्व वडा दसैँ प्रत्येक नेपालीको घर दैलोमा आएको छ । यो पर्व भड्किलो नहोस् भन्ने तर्फ पनि सबैको ध्यान जानु आजको आवश्यकता हो ।
कोरोनाको त्रासमा जेलिएको दसैँ
मंगलबार, कात्तिक ४, २०७७
जय देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता, नमोस्तस्यै नमोस्तस्यै नमोस्तस्यै नमोनम : नेपालीहरुको महान चाड दसैँ शुरु भैसकेको छ । वर्ष दिनको चाड मनाउन टाढा–टाढा देश विदेशबाट दसैँ मनाउन घर फर्कनेहरुको लर्को देखिनु पर्ने हो, घर–घरमा रमाइलो हुनु पर्ने हो ।
सरकारबाट जनताले के अपेक्षा गर्ने ?
मंगलबार, कात्तिक ४, २०७७
बहुमत प्राप्त सरकारले पछिल्लो समय जनताको भावना विपरीत निर्णय गर्दै आएको छ । महामारीका बेला जनताप्रति सरकार उत्तरदायी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण
सोमबार, कात्तिक ३, २०७७
साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् ।
संक्रमणको भयावह स्थिति
सोमबार, कात्तिक ३, २०७७
नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ ।
यातायात व्यवस्थित गर
आइतबार, कात्तिक २, २०७७
नेपालीहरुको घर आगनमा दसैँ, तिहार जस्ता महान पर्वहरु आइपुगेका छन् । घरभन्दा बाहिर रहेका नेपालीहरु आफ्ना मान्यजनबाट आर्शिवाद थाप्नको लागि घर फर्कर्ने क्रम सूरु भएको छ । विगतमा जसरी सडक र शहरमा दसैँको उत्साह र उमंगह रहने गथ्र्यो तर अहिले भने त्यस्तो हुन सकिरहेको छैन ।
नवरात्री प्रारम्भ र दसैँको महत्व
शनिबार, कात्तिक १, २०७७
आजदेखि नवरात्री प्रारम्भ भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना पनि भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।


