मुख्य समाचार
क्षयरोग निवारण संस्था पाल्पाको वार्षिक साधारणसभा
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले ३८ औँ वार्षिक साधारणसभा मनाएको छ । शाखाले ‘हामी सबैको प्रतिबद्धता, क्षयरोग नियन्त्रणमा सफलता’ भन्ने यस वर्षको नारासहित वार्षिक साधारण सभा मनाएको हो ।
आइतबार, कात्तिक १५, २०८३














