Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु पाल्पामा पछिल्लो तीन  वर्षको अवधिमा एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त मानवीय क्षति भएको हो ।
जोखिमबाट बचाउन रातिमा सवारी सञ्चालन नगर्न पाल्पा प्रशासनको आग्रह
जोखिमबाट बचाउन रातिमा सवारी सञ्चालन नगर्न पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक/राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकोले प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न...
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।   
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
तानसेनमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा ट्याक्टर चालक घाइते
तानसेनमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा ट्याक्टर चालक घाइते सडक माथिबाट ढुङ्गा खसेर लाग्दा एक जना घाइते भएका छन् ।
गुडिरहेको बसमा आगलागी
गुडिरहेको बसमा आगलागी रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी भएको छ । बिहीबार बिहान विद्यार्थी लिएर स्कुल पुग्नै लाग्दा एक्कासी बसमा आगलागी भएको हो ।
फेरि अवरूद्ध भयो दाउन्ने खण्ड
फेरि अवरूद्ध भयो दाउन्ने खण्ड नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरूद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा मंगलबार बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु रुपन्देही, नवलपुर र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देही र रोल्पामा एक/एक जनाको शव फेला परेको छ भने नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला जिल्लाको माथागढी गाउँपालिकाको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । आज दिउँसो  माथागढी –४ झडेवास्थित जङ्गलको खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् ।
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्रिुचम, डोटी, सुनसरी, कैलाली, पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको हो ।
Weather Update