नवजनचेतना राष्ट्रिय दैनिक २०८३ असोज ५ गते सोमबार
सोमबार, असोज ५, २०८३
बालअधिकार सुनिश्चित गरौँ
सोमबार, भदौ २९, २०८३
नेपालमा हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । पहिले भदौ ४ गते मनाइने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ मा मनाउन थालिएको हो ।
तीज : मौलिकता जोगाऔँ, विकृति हटाऔँ
आइतबार, भदौ २८, २०८३
नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हो । विशेषगरी महिलाहरूको भावना, भोगाइ, पीडा, खुसी र सामाजिक सम्बन्धलाई अभिव्यक्त गर्ने अवसरका रूपमा तीजको आफ्नै मौलिक पहिचान छ ।

