विश्व शिखरको गौरवगाथा स्मरण
शनिबार, जेठ १६, २०८३
गणतन्त्र दिवसको सान्दर्भिकता
शुक्रबार, जेठ १५, २०८३
नेपालमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यो दिन नेपाली जनताले लामो संघर्षपछि निरंकुश राजतन्त्रको अन्त्य गरी जनताको शासन व्यवस्था स्थापना गरेको ऐतिहासिक दिन हो ।
गर्मी मौसम : स्वास्थ्यको ख्याल गरौं
बुधबार, जेठ १३, २०८३
गर्मी मौसम दिनप्रतिदिन बढ्दै गएको छ । जसको असर मानिसको स्वास्थ्य, कृषि, पानीको स्रोत तथा वातावरणमा देखिन थालेको छ ।
गंगा दशहरा व्रत आज श्रद्धापूर्वक मनाइँदै
मंगलबार, जेठ १२, २०८३
हिन्दू धर्मावलम्बीहरूले पवित्र नदी गंगाको अवतरण दिवसका रूपमा मनाइने गंगा दशहरा व्रत आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल दशमीका दिन यो पर्व मनाउने परम्परा रहेको छ ।
विषालु च्याउबारे सचेतना जरूरी
सोमबार, जेठ ११, २०८३
वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।
प्रकृति संरक्षण : चुनौती र जिम्मेवारी
आइतबार, जेठ १०, २०८३
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । हिमाल, पहाड, तराई, वनजंगल, नदी–नाला, जैविक विविधता र दुर्लभ वन्यजन्तुले नेपाललाई विश्वमै विशेष पहिचान दिएका छन् ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै
शनिबार, जेठ ९, २०८३
आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १५ औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।

