Shittalpati
पूजामात्र होइन, कृष्णको मार्ग पछ्याऔँ
पूजामात्र होइन, कृष्णको मार्ग पछ्याऔँ आज हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मजयन्तीका रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदैछन् । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
Weather Update