Shittalpati
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार यो दिवस मनाइने गरिन्छ । यस अवसरमा नेपालमा पनि सहकारीको भूमिका, योगदान र चुनौतीबारे छलफल, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन् ।
रेबिज खोपको व्यवस्थापन आजको आवश्यकता
रेबिज खोपको व्यवस्थापन आजको आवश्यकता पछिल्ला केही दिन यता मुलुकका धेरै ठाउँहरुमा रेबिजविरूद्धको खोप (एआरभी) अभाव भएका समाचारहरु आइरहेका छन् । रेबिज एक भाइरल सङ्क्रमण हो, जसको लक्षण देखिइसकेपछि मृत्युदर शतप्रतिशत हुने गर्छ ।
खेलकुद पत्रकार दिवसको सन्देश
खेलकुद पत्रकार दिवसको सन्देश हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाइन्छ । खेलकुदको विकास, खेलाडीहरूको संघर्ष, प्रतियोगिताको निष्पक्ष सूचना प्रवाह तथा खेल संस्कृतिको प्रवद्र्धनमा खेलकुद पत्रकारहरूले पुर्‍याएको योगदानको सम्मानस्वरूप यो दिवस मनाइने गरिन्छ ।
Weather Update