Shittalpati
युवालाई विदेश पलायन हुनबाट रोकौं
युवालाई विदेश पलायन हुनबाट रोकौं देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
सर्पदंशको जोखिमबाट बच्न सावधानी अपनाऔं
सर्पदंशको जोखिमबाट बच्न सावधानी अपनाऔं विशेष गरी नेपाल र भारतको तराई क्षेत्रमा सर्पदंश घटनाहरू बढी हुने गर्दछन् । सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हो जसले पर्यावरणको सन्तुलन कायम गर्न मद्दत गर्छ ।
विश्व फोटोग्राफी दिवस मनाइँदै
विश्व फोटोग्राफी दिवस मनाइँदै आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
आज राष्ट्रिय सूचना दिवस मनाइँदै राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।
फोटोग्राफी दिवसको सन्दर्भ
फोटोग्राफी दिवसको सन्दर्भ ‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन । क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ ।
आन्तरिक स्रोत बढाऔं
आन्तरिक स्रोत बढाऔं स्थानीय तहको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्वपूर्ण भूमिका रहन्छ । तर स्थानीय सरकारले आन्तरिक स्रोत बढाउने दिशामा ध्यान दिन सकेका छैनन् । स्थानीय तहमा समाहित हुने विषयगत कार्यालयलाई सम्बन्धित स्थानीय तहअन्तर्गत सञ्चालन हुने कार्यक्रममा नेपाल सरकारबाट प्राप्त हुने पुँजीगत अनुदान र स्थानीय तहलाई प्राप्त हुने समानीकरण अनुदानको समेत हिस्सा...
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । तर कोभिड महामारीका बेला थला परेको  यो व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण नबन्दा पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष...
भगवती खटयात्रा :  राष्ट्रिय महत्वको गौरवमय जात्रा  
भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा   पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले...
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ ।
Weather Update