Shittalpati
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई नारायणडाँडा क्रिकेट क्लव तानसेन–१ ले आयोजना गरेको नारायणडाँडा क्रिकेट  कप (एनसीसी) २०८० को उपाधि एमआइबी तानसेनले जितेको छ ।
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा 
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा  पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० को  फाइनल खेलमा एमआइबी तानसेन र  आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव  तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा 
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा  पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० को  फाइनल खेलमा एमआइबी तानसेन र  आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव  तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु 
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु  रूपन्देहीको देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा टिपर दुर्घटना भएको छ ।  बिहीबार साँझ लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै त्रिभुवन विश्व विद्यालयमा  विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम दिइएको छ । पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन ब्यक्तिगत क्षेत्रतर्फको लोम अफिसर तालिम पदाधिकारीलाई दिइएको हो ।
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा पाल्पाका साहित्यकारहरुले दुई दिने साहित्यिक यात्रा गरेका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा जिल्लाका साहित्यकारहरुको एक टोली विभिन्न जिल्लाको यात्रा गरेको हो ।
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित  
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित   जिल्लाको रामपुर नगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको छ । नगर सरकारले नगर सभाको १४ औँ अधिवेशन समापन गर्दै बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको हो ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुस २७ गते मनाउने गरिन्छ ।
Weather Update