Shittalpati
ओली–लेखक पक्राउ र तरङ्गित राजनीति
ओली–लेखक पक्राउ र तरङ्गित राजनीति जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मुलुकको राजनीतिक परिस्थिति तरंगित बनेको छ ।
नेवाः दिवस : बहुआयामिक सांस्कृतिक
नेवाः दिवस : बहुआयामिक सांस्कृतिक नेवार समुदाय विश्वभर छरिएर रहेका छन् । यो समुदाय भाषा–संस्कृति तथा सम्पदामा समृद्ध मानिन्छ । यसैको संरक्षण र जातीय एकताका लागि आज विश्व नेवाः दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
वैदिक परम्परा र चैते दशैँको महत्व
वैदिक परम्परा र चैते दशैँको महत्व नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, जहाँ वैदिक परम्पराले समाजको जीवनशैली, संस्कार र आस्थामा गहिरो प्रभाव पारेको छ । यिनै परम्पराको निरन्तरता स्वरूप मनाइने पर्वहरूमध्ये चैते दशैँ विशेष महत्व राख्ने चाड हो ।
विश्व क्षयरोग दिवस र नेपालको अवस्था
विश्व क्षयरोग दिवस र नेपालको अवस्था हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस ले मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको क्षयरोग (टीबी) विरुद्ध सचेतना फैलाउने अवसर प्रदान गर्दछ । विश्व स्वास्थ्य संगठन का अनुसार, क्षयरोग अझै पनि विश्वका धेरै देशहरूमा मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालजस्तो विकासोन्मुख देशमा यसको प्रभाव अझै गहिरो रूपमा...
आज पाहाँचःह्रे पर्व मनाइँदै
आज पाहाँचःह्रे पर्व मनाइँदै आज देशभरका नेवार  समुदायले  पाँहाचःह्रे पर्व मनाउँदै छन् ।  हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाउने गरिन्छ । दसैँपछिको ठूलो पर्वका रुपमा नेवार समुदायले यो पर्वलाई लिने गर्दछन् ।
सद्भाव र रंगको पर्व होली : आज पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाइँदै 
सद्भाव र रंगको पर्व होली : आज पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाइँदै  सदभावन र रङ्गहरुको पर्व होली आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व मंगलबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
Weather Update