आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आइतबार, जेठ ३, २०८३
खडेरीको जोखिमप्रति सजग बनौँ
शनिबार, जेठ २, २०८३
सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर यस वर्ष वैशाखकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ ।
एसइई नतिजाले दिएको सन्देश
बिहीबार, वैशाख ३१, २०८३
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक भएको छ । सोमबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेका हो ।
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, वैशाख २९, २०८३
अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले प्रभातफेरिसहितका कार्यक्रम गर्दैछन् । आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटि·लको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आÞवानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
कानुन दिवसको सार्थकता
शनिबार, वैशाख २६, २०८३
कानून र न्याय क्षेत्रमा संलग्नहरुले आज विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।
मनसुनजन्य विपद्को पूर्वतयारी गर
मंगलबार, वैशाख २२, २०८३
प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ ।


