नवजनचेतना राष्ट्रिय दैनिक २०८३ बैशाख १५ गते मंगलबार
मंगलबार, वैशाख १५, २०८३
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
बुधबार, वैशाख ९, २०८३
आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
आज राष्ट्रिय याक दिवस
सोमबार, वैशाख ७, २०८३
आज ‘राष्ट्रिय याक दिवस’ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । याकको जैविक, आर्थिक र सामाजिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, प्रजनन सुधार तथा हिमाली क्षेत्रका समुदायहरूको समृद्धिमा याकको योगदानलाई प्रवद्र्धन गर्न हरेक वर्ष वैशाख ७ गते यो दिवस मनाउने गरिएको हो ।
निर्माण व्यवसायीको समस्याप्रति गम्भिर बन
आइतबार, वैशाख ६, २०८३
पछिल्लो समय मध्यपूर्वको युद्धका कारण निर्माण क्षेत्र थप प्रभावित भएको छ । बजार भाउ र सरकारी दररेटबीच तालमेल नहुँदा व्यवसायी मारमा परेका छन् । व्यवसायीले निर्माण मजदुरको संख्या कटौती गर्नुको साथै पूर्वधार योजना निर्माणका कामहरु समेत रोकेका छन् ।
मातातीर्थ औँसीको सन्दर्भ
शुक्रबार, वैशाख ४, २०८३
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यो हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । मातातीर्थ औँसी एक किसिमको चाड हो ।


