नवजनचेतना राष्ट्रिय दैनिक २०८२ असार १३ गते शुक्रबार
शुक्रबार, असार १३, २०८२

प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम
बिहीबार, असार १२, २०८२
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ । युनियनले पत्रकारितामा रुची भएकाहरुलाई लक्षित गरी क्षमता विकास तालिम सञ्चालन गरेको हो ।

देशभर मनसुनी वायुको प्रभाव
बिहीबार, असार १२, २०८२
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेको थियो ।

लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं
बिहीबार, असार १२, २०८२
विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाईन्छ, विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस’ आज मनाइदै छ ।

जनतामा आशा र भरोसा जगाऊ
मंगलबार, असार १०, २०८२
देशको वर्तमान राजनीतिक र आर्थिक परिस्थिति निराशाजनक छ । संविधान जारी भएको झण्डै एक दशक भइसक्दा पनि मुलुक सत्ता समीकरण, हेरफेर र सरकार गठन–पुनंर्गठनमा अल्झिरहेको छ । राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारीजस्ता समस्याहरु हल गर्ने दिशामा सरकार अघि बढिरहेकोमा विश्वस्त हुन सक्ने अवस्था छैन ।

आज विश्व शरणार्थी दिवस मनाइँदै
शुक्रबार, असार ६, २०८२
आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध...

रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा
बुधबार, असार ४, २०८२
जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशूल्क चस्मा वितरण गरिएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।

पाल्पा जिप दुर्घटना : मृतक थप एक जनाको सनाखत (अपडेट)
मंगलबार, असार ३, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।

निजामती कर्मचारी युुनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा न्यौपाने
शनिबार, जेठ ३१, २०८२
नेपाल निजामती कर्मचारी युनियन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । युनियनको शनिबार भएको ९ औं जिल्ला अधिवेशनले ओमप्रकाश न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । यस अघि सचिवमा रहँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका अर्याललाई अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको छ ।