Shittalpati
खुले सुनचाँदी पसल
खुले सुनचाँदी पसल सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि पाल्पासहित देशभरका सुनचाँदी पसल खुलेका हुन् ।
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदै
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदै विश्व जनसंख्या दिवस नेपालमा पनि पनि मनाइँदैछ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ ।
वास्तुदाेष निवारण
वास्तुदाेष निवारण वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो।
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।
रहेनन् पूर्व मन्त्री रेग्मी
रहेनन् पूर्व मन्त्री रेग्मी पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
विपद्को पूर्वतयारी खै ?
विपद्को पूर्वतयारी खै ? मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । यद्यपि वर्षाको प्रकृति एउटै छैन । कतिपय क्षेत्रमा पानी परेको छैन भने केही ठाउँहरुमा निरन्तरको वर्षाले क्षति पुगेका घटनाहरु आइरहेका छन् । बर्षका कारण क्षति भइरहे पनि त्यसलाई रोक्नका लागि आवश्यक तयारी हुन सकेको छैन ।
Weather Update