Shittalpati
विपद् न्यूनिकरणका लागि सामूहिक प्रयास
विपद् न्यूनिकरणका लागि सामूहिक प्रयास नेपालीहरुको महान पर्व वडादशैको शुभारम्भ सँंगै समापन हुने बेला सम्म पनि एक साता देखि देशका बिभिन्न स्थानमा परेको बर्षाका कारण अत्यान्तै ठुलो धनजनको क्षति भएको छ । निरन्तर झरीका कारण आकाश रित्तिएला जस्तो वर्षासँगै पहाडहरु खल्किएका छन् ।
देशका अधिकांश भागमा आंशिक बदली
देशका अधिकांश भागमा आंशिक बदली नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२ र८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै आज  विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
सूचनामा पहुँच दिवसको सन्दर्भ
सूचनामा पहुँच दिवसको सन्दर्भ कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । सबै नागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ अर्थात् आजको दिन अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ । यो सामान्य सूचनामा पहुँच नभएर हुनुपर्ने सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो ।
 आज विश्व पर्यटन दिवस
 आज विश्व पर्यटन दिवस विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिराहा, बाँके, मोरङ, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
आज परमाणु हतियार निर्मूल दिवस
आज परमाणु हतियार निर्मूल दिवस अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी...
चाडपर्व सुरु : सडक सुरक्षामा ध्यान देऊ
चाडपर्व सुरु : सडक सुरक्षामा ध्यान देऊ बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व घर आगनमा आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ ।
निजी क्षेत्रलाई भरोसा दिलाऊ
निजी क्षेत्रलाई भरोसा दिलाऊ लामो समयको कोभिड महामारीका कारण थिलो परेको निजी क्षेत्र उठ्नै लाग्दा पुनः जेनजी आन्दोलनले थला पर्न पुगेको छ । गत भदौ २४ गतेको घटनाले देशभर सार्वजनिक र निजी दुवै क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । आगजनी, तोडफोड र लुटपाटका घटनालाई बिर्सिंदै जनजीवन सामान्य बन्दै गएको छ । तर उक्त दिनको...
Weather Update