मौद्रिक नीतिको अपेक्षा
सोमबार, असार ३०, २०८२

आज भानु जयन्ती मनाइँदै
आइतबार, असार २९, २०८२
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।

अनुशासनको कारवाहीमा काँग्रेसमा बढ्यो खिचलो
आइतबार, असार २९, २०८२
राजनीतिक रुपमा यतिखेर दुई मुख्य दलका नेतालाई पूर्ण रुपमा सकस नै भएको छ । विशेष गरी देउवालाई यतिखेर आफु पछिको नेतृत्व दिने विषयमा उनलाई आफनै मनमा महाभारतको युद्ध नै चलेको बखतमा आफ्नो नेतृत्वको उत्तरार्धमा अनुशासनको बेमौसमी बाजा बजाउँदा थप पेचिलो बनेको छ । काँग्रेस पछिको विधान अनुरुप दुई/दुई महिनामा बस्नु...

समृद्ध बगनासकाली निर्माणका आधारहरु
शनिबार, असार २८, २०८२
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये एक हो बगनासकाली गाउँपालिका । ऐतिहासिक धार्मिक धरोहर बगनास देवी को ‘बगनास’ र उत्तरी सिमानालाई घेरेको प्रसिद्ध कालीगण्डकी नदी को ‘काली’ शब्द मिलाएर बनेको बगनासकाली नामाकरण आफैमा विष्टि र अनुपम पहिचान झल्काउने शव्द हो ।

करछली गर्नेलाई कारवाही गर
शनिबार, असार २८, २०८२
पछिल्लो समय पाल्पासहित देशभर नै करछली गर्ने क्रम बढ्दो छ । खास गरी मधेस प्रदेशका जिल्लाहरूमा पछिल्लो समय कर छली गर्ने परिपाटी बढ्दै गएको तथ्यांकले देखाएको छ ।

खुले सुनचाँदी पसल
शुक्रबार, असार २७, २०८२
सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि पाल्पासहित देशभरका सुनचाँदी पसल खुलेका हुन् ।

विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदै
शुक्रबार, असार २७, २०८२
विश्व जनसंख्या दिवस नेपालमा पनि पनि मनाइँदैछ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ ।

वास्तुदाेष निवारण
बिहीबार, असार २६, २०८२
वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो।

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
बिहीबार, असार २६, २०८२
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।