नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज
बुधबार, चैत ११, २०७७

पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण
बुधबार, चैत ११, २०७७
पाल्पामा पुनः कोरोना संक्रमण देखिन थालेको छ । पल्छिलो केही समय जिल्लामा संक्रमण देखिएको थिएन । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि पाल्पामा पनि संक्रमण देखिन थालेकको हो ।

नेपालमा फेरी बढ्दै कोरोना संक्रमण
बुधबार, चैत ११, २०७७
नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...

आज विश्व क्षयरोग दिवस मनाईदै
बुधबार, चैत ११, २०७७
आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘द क्लक इज टिकिंग’ अर्थात् ‘समय बितिरहेको छ’ भन्ने सन्देसहित आज क्षय रोग दिवस मनाउन लागिएको हो । मार्च २४ तारिकका दिन हरेक वर्ष नेपालमा विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरिन्छ ।

थप १ सय ५० जनामा कोरोना
मंगलबार, चैत १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेकोछ ।

पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए
शुक्रबार, चैत ६, २०७७
पाल्पामा दोस्रो प्राथमिताको कोरोना विरुद्धको खोप अभियान सकिएको छ । जसमा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले खोप लगाएका छन् । गत फागुन २३ गते सञ्चालन भएको खोप अभियानमा ९ हजार २ सय ३५ अर्थात् ५६ प्रतिशत वृद्धवृद्धाहरुले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले लक्ष्यको ५६ प्रतिशत मात्र प्रगति...

थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए
बिहीबार, चैत ५, २०७७
पाल्पा,चैत ५÷पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
शनिबार, फागुन २९, २०७७
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।

पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्यो
शनिबार, फागुन २९, २०७७
पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...

पाल्पामा थप ८ कोरोना संक्रमित थपिए
शुक्रबार, फागुन २८, २०७७
पाल्पामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहका ८ जनामा संक्रमण देखिएको हो । स्वास्थय कार्यालय पाल्पालाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

थप ६३ संक्रमित डिस्चार्ज
बुधबार, फागुन २६, २०७७
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टाको समय अवधिमा थप ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत ६३ जना संक्रमित डिस्चार्ज भएका हुन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर...

सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्यो
मंगलबार, फागुन २५, २०७७
नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ८ सय ७२ पुगेको छ ।