Shittalpati
यी हुन गीत संगीतमा उदायका गैरे
यी हुन गीत संगीतमा उदायका गैरे लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् ।
एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट
एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट पाल्पामा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट करिश्मा मगर र सन्तोष पृथी छनोट भएका हुन् ।
कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई  
कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई   पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताएका छन् । शनिबार  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनाका भएको एकल लोक गीत प्रतियोगिताको फाइनल अडिसन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघ जस्तो निजी क्षेत्रले कला, संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिएको...
तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै
तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन भोली तानसेनमा हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन  शनिबार गर्न लागेको हो ।
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको लागि पाल्पाबाट प्रतियोगी छनोट कार्यलाई तिव्रता दिएको छ । प्रतिष्ठानले असार ७ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिस्पर्धामार्फत प्रतियोगीहरु छनोट गरिरहेको छ । 
जातीय विभेद हिन्दु धर्ममा छैन : स्वरुपानन्द
जातीय विभेद हिन्दु धर्ममा छैन : स्वरुपानन्द एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले हिन्दुु धर्ममा जातिय विभेद नभएको बताएका छन् । विश्व हिन्दु महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको  नेपाल देशीय वेदान्त सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै 
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै  जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो । 
भ्रष्टाचारको खेल
भ्रष्टाचारको खेल
जेठमा पाँच नेपाली चलचित्र
जेठमा पाँच नेपाली चलचित्र वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।
Weather Update