Shittalpati
मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा
मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । मगर समुदायको बाहुल्यता रहेका यहाँ स्थानीय तहहरुले फागुन १५ गते दिवसको दिन सार्वजनिक विदा दिएका हुन् ।
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन् ।
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ? ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि...
पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।
गजल
गजल
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आइतबार विधिपूर्वक पूजा आराधना गरी सरस्वती पूजा मनाइएको हो । विद्यालय तथा विद्यापीठहरुमा सरस्वतीको पूजा गरिएको छ ।
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
बाजा सहयोग
बाजा सहयोग आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।
फेसबुक आईडी हेरेपछि
फेसबुक आईडी हेरेपछि “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।”
अथकको अचार
अथकको अचार सुसेली तपाई हामीहरु माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरुले ५ं७ं५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपालीपनमा र्सिजना, वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफनै मौलिक, पौराणिक तथा एतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरुको...
त्रिपदीय लघु काव्य : त्रिशूल
त्रिपदीय लघु काव्य : त्रिशूल कविता ,आख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै आएको छ ।
Weather Update