Shittalpati
शीत (दुई पुष्प)
शीत (दुई पुष्प) शीत मेरो प्राण प्रिय
गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्वजनिक
गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्वजनिक गुल्मी लोक ताराबाट उत्कृष्ट बनेकी गायिक लालुमाया कुँवरको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गायिक कुँवर र गोबिन्द पौडेलको संयुक्त एल्बम ‘मनको कस्तुरी’ सार्वजनिक भएको हो । गायिक कुँवर लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक तारा सिजन दुईबाट उत्कृष्ट गायिका बनेकी थिइन् ।
गीतकार केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा
गीतकार केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ । गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया...
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’ नेपालको ताज महल र प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहल दरबारमा ‘रानीघाट दरबार संग्रहालय’ निर्माण गरिएको छ । संरक्षणको अभावमा कूरुप बन्दै गएको ऐतिहासिक रानीमल दरबारलाई चिटिक्क पारेर संग्रहालय निर्माण गरिएको हो ।
पहिलो शीत काव्य ‘शीतका थोपा’ हेर्दा
पहिलो शीत काव्य ‘शीतका थोपा’ हेर्दा शीत काव्य समाज नेपालद्वारा प्रकाशित शीत काव्यसङ्ग्रह शीतका कथा (२०७८) का लेखक, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा ७ तुप्चे जन्म भइ हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा ९ गोंगबुमा बसोबास गर्दै आउनु भएका क्रियाशील साहित्यकार कृष्ण बहादुर के.सी. (सापकोटा) हुनुहुन्छ । माता शिवकुमारी के.सी. र पिता कर्णबहादुर के.सी.का सुयोग्य सुपुत्र...
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको छ । तानसेनमा शनिबार समितिको ३६ औं बार्षिक दिवस समारोहको अवसरमा विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको हो ।
आज राष्ट्रिय टोपी दिवस मनाइदैं
आज राष्ट्रिय टोपी दिवस मनाइदैं राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर यो दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको हो । केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको थियो ।
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् ।
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले प्रतिभा सम्मान तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले आफ्नो १६ औं वार्षिक दिवस, ९३ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा प्रतिभा सम्मान तथा कृति विमोचन गरेको हो ।
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन बागलुङ गलकोटकको लक्ष्मीनारायण मन्दिरमा सञ्चालित पञ्चकुण्डीय हवनात्मक साङ्ग लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सकिएको छ ।
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ ।
Weather Update