Shittalpati
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।
काठमाडौंमा शीत काव्यको चर्चा
काठमाडौंमा शीत काव्यको चर्चा साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
पाल्पामा बौद्ध जागरण अभियान
पाल्पामा बौद्ध जागरण अभियान जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन ‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।
Weather Update