Shittalpati
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’ ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ ।
आज काग र कुकुर तिहार मनाइँदै
आज काग र कुकुर तिहार मनाइँदै नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने दीपावली अर्थात् तिहार पर्व सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार मंगलबारदेखि सुरु भएको हो ।
शिलाको ‘खुसीको खोजी’ विमोचन
शिलाको ‘खुसीको खोजी’ विमोचन साहित्यकार शालिक पाण्डे ‘शिला’ द्वारा लिखित ‘खुसीको खोजी’ कथा संग्रहको विमोचन गरिएको छ ।
धर्ना रहर की बाध्यता ?
धर्ना रहर की बाध्यता ? राजनीतिक घटनाक्रमकै समयमा २०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको (निरङ्कुशताको बिरुद्ध, प्रजातन्त्रको रक्षार्थ) आन्दोलनका क्रममा सहभागिता जनाउदाको एक संस्मरण)
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो ।
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
आज फूलपाती भित्र्याइदै
आज फूलपाती भित्र्याइदै
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।
काठमाडौंमा शीत काव्यको चर्चा
काठमाडौंमा शीत काव्यको चर्चा साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।
Weather Update