Shittalpati
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।
शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण
शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । सोही अवसरमा समाजले दुई वटा कृति समेत लोकार्पण गरेको छ ।
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायकको शिरीष देवकोटाको नयाँ राइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सन्दर्भ : २५६६ औं बुद्ध जयन्ती, जय–बुद्ध जय–लुम्बिनी !
सन्दर्भ : २५६६ औं बुद्ध जयन्ती, जय–बुद्ध जय–लुम्बिनी ! बुढापाकाहरुले भन्दथ्ये, मरेपछि मात्र देखिन्छ स्वर्ग त्यहाँ । ‘बौद्ध’ हामी भन्छांै बाँचेर पनि, देखिन्छ स्वर्गको टुक्रा यहाँ ।।
ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो
ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरले मोवाइलको आवश्यकता जस्तै भगवान गौतम बुद्धको आवश्यकता खड्किएको बताएका छन् ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ ।
Weather Update