तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै
मंगलबार, कात्तिक २८, २०८०

आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै
मंगलबार, कात्तिक २८, २०८०
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

आजदेखि तिहार सुरु, पहिलो दिन काग तिहार मनाइँदै
शनिबार, कात्तिक २५, २०८०
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।

जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की
शुक्रबार, कात्तिक १७, २०८०
नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा लोकदोहोरी गायक रुपेश कार्की चयन भएका छन् । पार्टी पूर्नसंरचनापछि तानसेनमा भएको जिल्ला अधिवेशनले गायक कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
बुधबार, कात्तिक ८, २०८०
आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

पाल्पामा भित्र्याइयो फुलपाती
शनिबार, कात्तिक ४, २०८०
बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ । जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा सेनमा फूलपाती भित्राइएको हो ।

रैनादेवी छहराले गर्यो गाउँवासीको माझमा शुभकामना –आदान, गाउँवासीमा बढ्यो आत्मियता
बिहीबार, कात्तिक २, २०८०
रैनादेवी छहरा गाउँपालिकाले सामुहिक रुपमा जनतामाझ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड
आइतबार, असोज २८, २०८०
वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।

आजदेखि देशभरका हलमा ‘परदेशी २’ प्रदर्शनमा
शुक्रबार, असोज २६, २०८०
पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । देश तथा विदेशका विभिन्न ठाउँसँगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिर सहित देशभरका हलमा शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

आजदेखि सोह्रश्राद्ध सुरू
शनिबार, असोज १३, २०८०
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ ।