Shittalpati
एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै
एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन हुन लागेको हो ।
उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित
उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसकेकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो । उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ ...
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।
शीत काव्यका लागि पुरस्कार स्थापना
शीत काव्यका लागि पुरस्कार स्थापना पाल्पाको साहित्यिक फाँटमा जन्म लिएको शीत काव्यका लागि पुरस्कार स्थापना गरिएको छ । समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् ।
त्यो कालो दिन !
त्यो कालो दिन !
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै...
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा पाल्पाको तानसेनमा तीन वर्षयता बन्द रहेको सन्तोष चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द रहेको हल आजदेखि सञ्चालनमा आएको हो ।
साहित्य प्रतिष्ठान पाल्पाद्वारा विभिन्न व्यक्तित्व सम्मानित
साहित्य प्रतिष्ठान पाल्पाद्वारा विभिन्न व्यक्तित्व सम्मानित शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा आफ्नो १७ औं वार्षिक दिवस, ९४ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने छक्का पञ्जा–४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । प्रतिष्ठानको सातौंं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
लोक दोहोरी गीत प्रतिष्ठान पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई
लोक दोहोरी गीत प्रतिष्ठान पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पामा नयाँ नेतृत्व आएको छ । प्रतिष्ठानको तानसेनमा भएको ८ औं अधिवेशनले लोक तथा दोहोरी गायक कमल भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कुुसल र बहुुप्रतिभाका धनी गायक भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले २० औं सधारण सभा तथा ८ औं जिल्ला अधिवेशन गरेको छ । शाखाले तानसेनमा बुधबार एक औपचारिक कार्यक्रम गरी सभा तथा अधिवेशन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरेका...
Weather Update