Shittalpati
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्...
तानसेनको साहित्य र संस्कृतिको काठमाडौंमा चर्चा
तानसेनको साहित्य र संस्कृतिको काठमाडौंमा चर्चा जिल्लाको तानसेन आफैमा साहित्य र संस्कृतिले परिचित छ । यी दुुई क्षेत्रले उर्वर मानिएको तानसेनको बेला–बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै चर्चा परिचर्चा हुने गर्दछ । काठमाडौंमा पनि शनिबार तानसेनको साहित्य र संस्कृतिका बारेमा चर्चा भएको छ । तानसेन गुठी काठमाडौंले आयोजना गरेको अन्तक्र्रिया तथा कविता वाचन कार्यक्रममा तानसेनका यी क्षेत्रका विषयमा...
डा. पन्थको ‘साहित्येतिहास र अन्य समालोचना’ कृति विमोचन
डा. पन्थको ‘साहित्येतिहास र अन्य समालोचना’ कृति विमोचन साहित्यकार डा. टंक प्रसाद पन्थको कृति पाल्पाको साहित्येतिहास र अन्य समालोचना लोकपर्ण भएको छ । कृतिको शनिबार जिल्ला समन्वय समिति पाल्पामा प्रमुख टंकनाथ खनालले लोकापर्ण गरेका हुन् ।
जय ! जय !! जय हे कुर्सी देव
जय ! जय !! जय हे कुर्सी देव जय, जय, जय हे कुर्सी देव तिम्रो महिमा अपम्पार जस्ले खातिर गर्छ, उ मालामाल बन्छ तिम्रो आशिष नपाउनेको बेहाल हुन्छ
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।
हाँस्यविधाका चलचित्र दर्शकको रोजाइमा
हाँस्यविधाका चलचित्र दर्शकको रोजाइमा हाँस्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो ।
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् ।
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’ मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । पाल्पाको रामपुर नगरपालिका-२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थाएको बताउँछन् । गाउँमा...
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।
पासासले मनायो छविलाल शतवार्षिकी
पासासले मनायो छविलाल शतवार्षिकी जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल पाल्पा साहित्य समाजले पाल्पाली कवि छविलाल नेपालको स्मृतिमा शतवार्षिकी मनाएको छ । समाजले तानसेनमा साहित्यिक समारोहको आयोजना गरी छविलाल शतवार्षिकी मनाएको हो ।
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको दीर्घ साधना पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा किरण पुस्तकालय गुल्मीका सशी पन्थी र धवल सिर्जना पुरस्कारबाट कृष्ण उपन्यासका लेखक डा. शंकर प्रसाद गैरे पुरस्कृत भएका हुुन् ।
शब्दको जंजालमा फस्दछ मान्छे
शब्दको जंजालमा फस्दछ मान्छे
Weather Update