चैते दसैँ : हराउँदै महत्व, बिर्सिंदै नयाँ पुस्ता
मंगलबार, वैशाख ४, २०८१

पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
सोमबार, वैशाख ३, २०८१
पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।

पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
बिहीबार, चैत २९, २०८०
साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो ।

लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
आइतबार, चैत २५, २०८०
जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।

शोककाव्य बुद्धि
शनिबार, चैत २४, २०८०
पिताजीको स्मृतिमा समर्पित ‘बुद्धि खण्डकाव्य’ का रचयिता नारायणी शर्मा माता ढालकुमारी आचार्य र पिता स्व बुद्धिनाथ आचार्यकी माहिली सुपुत्री हुनुहुन्छ ।
1712136317.jpg)
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो
बुधबार, चैत २१, २०८०
१०१ वर्ष पुरानो तानसेन नगरपालिका– ७ स्थित देवीडाँडामा रहेको शीतला देवीको रथयात्रा निकालिएको छ । धार्मिक विधि पूर्वक पूजा आजा गरी रथ निकालिएको हो ।

अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो
शनिबार, चैत १७, २०८०
८ बर्षदेखि अलपत्र अवस्थामा रहेको गणेशको मूर्ति व्यवस्थापनमा चासो देखाइएको छ । तानसेन नगरपालिका– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका हुन् ।

तानसेनमा स्व. विमला रेग्मीको चर्चा
सोमबार, चैत १२, २०८०
जिल्लाको सदरमुकाम तानसेन स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ ।

कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
शनिबार, चैत १०, २०८०
कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।

देवेन्द्रको जीवनी : इन्दिराको कृति
शनिबार, चैत १०, २०८०
अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”

लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
शनिबार, चैत ३, २०८०
बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ ।

गजल
शनिबार, चैत ३, २०८०
सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु ।
कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।

पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
बुधबार, फागुन ३०, २०८०
लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।