Shittalpati
भाइटीकाको साइत बुधबार १० : ५१ बजे

काठमाडौँ , यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update