Shittalpati
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।
लागूऔषध सहित पाँच जना पक्राउ
लागूऔषध सहित पाँच जना पक्राउ लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका...
कालीगण्डकी नदीमा डुवेर एक युवकको  ज्यान गयो
कालीगण्डकी नदीमा डुवेर एक युवकको ज्यान गयो कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।
कालीगण्डकी  नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् ।
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
रेसुङ्गामा हिल टंकी, बलाङ्केट र धागो वितरण
रेसुङ्गामा हिल टंकी, बलाङ्केट र धागो वितरण जिल्लाको रेसुङ्गा नगरपालिकामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा २ को आयोजनामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाड्ढेट र धागो वितरण गरिएको हो । वडा २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाड्ढेट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदय...
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
विद्यालय हिँडेका दुई किशोर बेपत्ता बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।
आज विश्व पानी दिवस मनाइदैं
आज विश्व पानी दिवस मनाइदैं आज विश्व पानी दिवस नेपालमा पनि मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबार विश्व पानी दिवस मुलुकभर मनाउन लागिएको हो ।
गुल्मेली संगम पाल्पाले गर्‍यो सहायक प्रजिअको विदाइ
गुल्मेली संगम पाल्पाले गर्‍यो सहायक प्रजिअको विदाइ गुल्मेली संगम पाल्पाले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको विदाइ गरेको छ । संगमले सह–सचिव पदमा नाम निकाली अन्यत्र जान लागेका घिमिरेलाई एक औपचारिक कार्यक्रमका बिच सोमबार विदाइ गरेको हो ।
Weather Update