पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस भएको बताएकी छन् । सोमबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका हरेक दुःखमा काँग्रेस सहयोगी बन्दै आएकाले भरोसाको केन्द्र पनि काँग्रेस नै रहेको बताएकी हुन् । नेतृ पन्तले वर्तमान अवस्थामा काँग्रेसले आफुलाई बलियो बनाएर लैजान आवश्यक रहेको उल्लेख गरिन् ।
सुष्मालाई बक्सिङमा रजत पदक
रिहा भए सन्दीप लामिछाने
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई
सहिद दिवस र नेपाली काँग्रेस
कुष्ठरोगीलाई सम्मान गरौं
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता
View our latest news on any of these social networks!