फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले खेलकेको भूमिका काँग्रेसका लागि अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको त्याग, निष्ठा र बलिदानलाई नेपाली काँग्रेसले सधै उच्च सम्मान गर्ने बताए ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
मोन्टी राष्ट्रिय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त
सुष्मालाई बक्सिङमा रजत पदक
सुरक्षित इन्टरनेटको प्रयोग
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक
किसानको पिडा सम्बोधन गर
View our latest news on any of these social networks!