राजनीति

जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो

फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले खेलकेको भूमिका काँग्रेसका लागि अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको त्याग, निष्ठा र बलिदानलाई नेपाली काँग्रेसले सधै उच्च सम्मान गर्ने बताए ।

विस्तृत
माधव समूहको राष्ट्रिय भेला (LIVE) बुधवार, चैत्र ४, २०७७, १२:५४:००
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने शुक्रवार, फाल्गुन २८, २०७७, ०६:३४:००