Shittalpati
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन पाल्पामा युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि युवाहरु दर्जनौ प्रश्न बोकेर सडकमा स्वतस्पूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित युवाहरु सडकमा ओर्लिएका थिए । उनीहरुले विभिन्न प्लेकार्डहरु सहित तानसेनको जिल्ला...
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै...
खानेपानीको अभाव झेल्दै रामपुरवासी
खानेपानीको अभाव झेल्दै रामपुरवासी रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहुँच पुगेको छैन । नगरपालिकाको केन्द्र नजिकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहुँदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउँछन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाँउन गाउँमा पानीको...
एसइई परीक्षा नगर्ने निर्णय
एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...
मनसुन भित्रिन अझै केही दिन लाग्ने
मनसुन भित्रिन अझै केही दिन लाग्ने नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महा –शाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद्...
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
हत्या गरेको आशङ्कामा नियन्त्रणमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’ समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो । सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । ‘कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ’, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’...
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित कोभिड–१९ संक्रमण जोखिमसँगै देशभर जारी बन्दाबन्दी (लकडाउन) का कारण साना तथा ठूला विकास निर्माणका आयोजना प्रभावित भएका छन् । विकास निर्माणका काम द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै जारी लकडाउनका कारण जिल्लामा सञ्चालित खानेपानीका आयोजनाहरु प्रभावित भएका छन् ...
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् ।
Weather Update