व्यवसायीको समस्याप्रति संवेदनशील बन
शनिबार, साउन ३, २०७७

लागुऔषध दुरुपयोग र सचेतना
शनिबार, साउन ३, २०७७
विगत ३२ वर्षदेखि जुन २६ तारिखका दिन विश्वभर वल्र्ड ड्रग डे मनाउँदै आए अनुरूप यसवर्ष पनि ‘राम्रो हेरचाहका लागि उत्तम ज्ञान (बेटर नलेज फर बेटर केयर) भन्ने नाराका साथ यो दिवस मनाइयो । लागुऔषधको प्रयोग र अवैध ओसार–पसार विश्वकै लागि साझा समस्या रहँदै आएको छ । यस परिप्रेक्ष्यमा ७ डिसेम्वर...

सरकार र विदेसिन बाध्य युवा
शुक्रबार, साउन २, २०७७
एशियामै सबैभन्दा बढी युवा भएको हाम्रो देश नेपालले युवाको जोस, जाँगर र सीपलाई देश विकासमा उपयोग गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला । युवावर्ग अहिले स्वदेशमा छैन् । भएकाहरुलाई पनि बेरोजगारीले सताइरहेको छ । शिक्षा र रोजगारीले युवाहरु भौतारिएका छन् ।

डिस्चार्ज कति विश्वसनीय ?
शुक्रबार, साउन २, २०७७
पछिल्लो चरणमा कोरोना संक्रमित व्यक्ति डिस्चार्ज हुने दर बढ्दै गएको छ । निको भएर डिस्चार्ज हुनु आफैमा राम्रो पक्ष हो । तर विना परीक्षण डिस्चार्जको नाममा घर पठाईनु चाहि त गलत हो । क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि संघीय सरकारको निर्देशनमा स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई...

साउने संक्रान्ति र धार्मिक महत्व
बिहीबार, साउन १, २०७७
विक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको...

युवा दक्षता दिवस र आवश्यकता
बुधबार, असार ३१, २०७७
हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । विश्वभर बढ्दै गइरहेको...

सुन्तला खेती : कृषकको समृद्धिको आधार
बुधबार, असार ३१, २०७७
प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि नेपालसँग छ । प्रत्यक वर्ष ठूलो संख्यामा युवा जनशक्ति काम र अवसरको खोजीमा बजारमा आउने गरेका छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि भित्रिरहेको छ । यी अमूल्य पुँजीको धनी नेपालले समृद्धिको यात्रामा गति लिन नसकेको अनुभूति आमनागरिकको छ । यसो...

कोरोनासँगै डेंगु बारे सचेत बनौँ
मंगलबार, असार ३०, २०७७
गर्मी बढेसँगै कीटजन्य रोगको जोखिम बढ्ने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि लामखुट्टेबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । कोरोना महामारीका कारण भने यो रोग ओझेलमा परेको छ । यसवर्ष पनि नेपालका विभिन्न सहरमा डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेको छ । अघिल्ला वर्षको तुलनामा डेंगुको प्रभाव कम...

सन्दर्भ भानुजयन्ती : भानुभक्त र छविलाल
सोमबार, असार २९, २०७७
भानुभक्त आचार्यको जन्म गण्डकी अञ्चल, तनहुँ जिल्ला, रम्घा चुँदीमा भएको थियो भने छविलाल नेपालको जन्म लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, तानसेन मेहल्धारामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका छोरा थिए भने छविलाल भवानी शंकर नेपालका नाती र दिननाथ नेपालका छोरा थिए ।

भानुको योगदानको अनुसरण गरौं
सोमबार, असार २९, २०७७
नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुन् । भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान सबैका लागि...

कता जादैछन् प्रधानमन्त्री ओली ?
आइतबार, असार २८, २०७७
प्रधानमन्त्री खडक प्रसाद ओलीले असार महिनाको मध्यतिर गाईजात्रा देखाए । गतवर्ष अर्काले देखाएको गाइजात्रा हेरेपछि बिरामी भए । यसपटक बेमौसममा गाइजात्रा देखाएर मुलुकलाई बिरामी बनाए । प्रधानमन्त्री त मन्त्री, संवैधानिक आयोग सबै संसदहरुतर्फ उत्तर दायदायी बन्नु पर्दछ । तर त्यसो हुन सकेको छैन ।

महामारी र नेतृत्व संकट
आइतबार, असार २८, २०७७
मानिस कोरोना भाइरसका कारण मात्रै होइन, आपसी विश्वास र नेतृत्वको अभावले पनि तीव्र संकटमा परेको छन् । प्रकोपसँग लड्न समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नै पर्छ । पछिल्ला केही वर्षयता गैरजिम्मेवार राजनीतिकर्मीले विज्ञानप्रतिको नागरिक विश्वास तोड्ने प्रयास गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्याइरहेका छन् ...

जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
शनिबार, असार २७, २०७७
विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।